सदस्यहरुलाई बिना धितो उनिहरुको बचतलाई नै धितो मानी यस कर्जा लागनी गर्दछौ |
सदस्यहरुलाई शौचालय बनाऊनको लागी यस प्रकारको कर्जा लागनी गर्दछौ |
सदस्यहरुलाई बाली उत्पादनमा सहयोग गर्ने उद्देश्यले यस प्रकारको कर्जा लागनी गर्दछौ |
सदस्यहरुको कृषि उत्पादनमा बृद्धि गर्ने उद्देश्यले यस प्रकारको कर्जा लागनी गर्दछौ |
सदस्यहरुलाई व्यवसायिक रूपमा कृषि पेशा अंगाल्न सहयोग गर्ने उद्देश्यले यस प्रकारको कर्जा लागनी गर्दछौ |
उधोग कलकारखाना संचालन गर्न चाहने सदस्यहरुलाई सहयोग गर्ने उद्देश्यले यस प्रकारको कर्जा लागनी गर्दछौ |
बैदेशिक रोजगारमा जान चाहने सदस्यहरुलाई सहयोग गर्ने उद्देश्यले यस प्रकारको कर्जा लागनी गर्दछौ |
बेचबिखन गर्न चाहने सदस्यहरुलाई सहयोग गर्ने उद्देश्यले यस प्रकारको कर्जा लागनी गर्दछौ |
ब्यापार व्यावसायिक गर्न चाहने सदस्यहरुलाई सहयोग गर्ने उद्देश्यले यस प्रकारको कर्जा लागनी गर्दछौ |