यस वचत खातामा वचतकर्ताहरुले आवश्यक परेको बेलामा यस सहकारी खुल्ने समयावधि भित्र कुनै पनि समयमा आफ्नो रकम निकाल्न सक्नुहुनेछ । |
यो वचत सदस्यरुको निम्ती र स्वयं सहकारीकै निम्ती एकदमै महत्वपूर्ण वचत हो । यस शिर्षकमा सदस्यहरुले १ वर्षदेखि ५ वर्षसम्म आफ्ले ईच्छयाएको मिती सम्म दैनिकीरुपमा तोकीएको रकम जम्मा गर्दछन । र १ वर्ष भए १ वर्षको समय पछि वा अरु वर्ष भए अरु वर्षको समय पछि मात्रै वचतकर्ताले आफ्नो रकम निकाल्न सक्नेछन |
यो बचत खाता विशेष बाल सदस्यहरुको लागी हो | यो वचतमा पनि १ वर्ष देखि ५ वर्ष सम्मको वचत समयावधि हुन्छ ।
यस वचत खातामा तोकिएको समयावधिको समाप्ती पछि मात्रै वचतकर्ताले जम्मा गरेको रकम निकाल्न पाउने छन ।|
महिलाहरुको समुह वनाई महिलाहरुलाई जागरुक गर्न र स–साना घरखर्च पुरुषको मुख नताकी आफैले खर्च टार्न सकुन भन्ने हेतुले खोलिएको वचत खाता हो ।
सदस्यहरुले यस प्रकारको बचत खाताबाट सरल रूपमा लाभ लिन सक्नेछन |
सदस्यहरुले यस प्रकारको बचत खाताबाट शेयर सम्बन्धी सरल रूपमा लाभ लिन सक्नेछन |